News
दोस्रो अधिबेशन तथा पाचौं बर्सिक साधारणसभा सम्बन्धि अतन्त्य जरुरि सूचना!!
दुराडाँडामा ‘कृषि क्रान्ति’
३ सय रोपनीमध्ये १ सयमा अत्याधुनिक इजरायली प्रविधि प्रयोग गरी तरकारी र फलफूल खेती । बाँकीमा पनि कृषिकर्म गर्ने योजना । (लमजुङ) — इजरायली अन्तर्राष्ट्रिय सहयोग नियोगका प्रमुख गिल हास्केल लमजुङको सुन्दरबजार नगरपालिका ३, दुराडाँडाक्षेत्र चन्द्रेश्वर जल्केनीफाँट आए । यहाँ इजरायलमा कृषि विज्ञान पढेर फर्केकालगायतका युवाले आराभा नेपाल मोर्डन एग्रिकल्चर कम्पनी खोलेर ३ सय रोपनीमा एकीकृत…
Read Moreगण्डकीले २ सय किसान आराभा नेपाल मार्फत इजरायल पठाउने
कृषिमा आत्मनिर्भर बन्ने लक्ष्य लिएको गण्डकी प्रदेश सरकारले किसानलाई दक्ष र व्यावसायिक बनाउन तालिमका लागि इजरायल पठाउने भएको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २ सय किसानलाई कृषिको १ वर्षे तालिमका लागि इजरायल पठाउन लागेको जानकारी दिए। ‘१ वर्ष उता तालिम लिँदा र काम गर्दा केही पैसा पनि हाम्रा किसानले कमाउँछन्’, मुख्यमन्त्री गुरुङले भने, ‘त्यही पैसाले…
Read MoreANMC Teamwork on Field
Bekti Bishaya Ra Bishesh Interview with Our Chairperson
उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारबाट पश्चिमाञ्चलका पाँच पुरस्कृत
आरसी टाइम्स नेपाल सरकारबाट विगत वर्षदेखि संचालन हुँदै आएको उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारको वर्ष २०७४ को सृंखलामा पश्चिमाञ्चलका पाँच कृषक चयन भएका छन् । हरेक वर्ष जिल्ला स्तरमा पुरस्कृत हुँदै क्षेत्रीय र राष्ट्रिय पुरस्कार पाउने सृंखला रहेकोमा चालु वर्षमा जिल्ला कृषि कार्यालयको वजेटमा त्यो कार्यक्रम हटेको र स्थानीय निकायहरुले त्यसमा बजेट विनियोजन नगरेकाले क्षेत्रीय कृषि…
Read Moreनेपाली माटोमा पसीना बहाउदै ईजरायलबाट फर्केका युवा, कृषिमा आत्मनिर्भर अभियानको नया नेतृत्वमा बजगाई
Source: aarthikonline.com काठमाण्डौ, २५ कार्तिक – इजरायलमा कृषि अध्ययन गरि फर्केका युवाहरुद्धरा संचालित आराभा नेपाल मोर्डन एग्रीकल्चर कम्पनि लिमिटेडको नया नेतृत्वमा कंम्पनिका संचालक कृष्ण प्रसाद बजगाई चयन भएका छन् । नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने अभियानको रुपमा सुरुवात गरिएको कंम्पनिको शनिबार काठमाण्डौमा सम्पन्न प्रथम बार्षिक साधारण सभाले बजगाईलाई चार बर्षका लागी नेतृत्वमा चयन गरेको हो ।साना…
Read Moreइजरायलको सीप झाँङ्गिदै
Source: http://bikaskhabar.com इजरायलमा कृषि अध्ययन गरि फर्केका युवाहरुद्धरा संचालित आराभा नेपाल मोर्डन एग्रीकल्चर कम्पनि लिमिटेडको नया नेतृत्वमा कंम्पनिका संचालक कृष्ण प्रसाद बजगाई चयन भएका छन् । बजगाई मकवानपुरका युवा हुन् । नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने अभियानको रुपमा सुरुवात गरिएको कंम्पनिको २५ कार्तिकमा काठमाण्डौमा सम्पन्न प्रथम बार्षिक साधारण सभाले बजगाईलाई चार बर्षका लागी नेतृत्वमा प्रदान गरेको हो…
Read More‘कृषि क्रान्ति’ मा इजरायल पढेका युवा
source: ekantipur अर्थ/वाणिज्य ‘कृषि क्रान्ति’ मा इजरायल पढेका युवा -परम्परागत खेतीलाई आधुनिकीकरणमार्फत् एकीकृत कृषिबस्ती बसाल्दै -तत्काल २ सय २० रोपनी जग्गा खरिद गरिएकोमा ६ सय रोपनी पुर्याइने योजना – आश गुरुङ, लमजुङ तस्बिर: आश/कान्तिपुर श्रावण २७, २०७४- ब्राहमणले हलो जोत्न र कृषि कर्म गर्न हुँदैन भन्ने पुरातन मान्यतालाई २००६ साउन ११ मा पण्डित तोयानाथ अधिकारीको नेतृत्वमा…
Read Moreदूध उत्पादमा लमजुङ आत्मर्निभर बन्दै
Source: enayapatrika दूध उत्पादमा लमजुङ आत्मर्निभर बन्दै गएको छ । प्रत्येक वर्ष दूध उत्पादनमा बृद्धि भएसँगै जिल्ला दूधमा आत्मनिर्भर हुँदै गएको जिल्ला पशु सेवा कार्यालय लमजुङले जनाएको छ । पछिल्लो समय किसानले उन्नत जातका गाइभैँसी पाल्न थालेका छन् । संख्यात्मक रुपमा किसानको संख्या धेरै वृद्धि नभए पनि गुणात्मक रुपमा दूध उत्पादन बढ्दै गएको जिल्ला पशु…
Read More