INTEGRATED FARMING | AGRICULTURAL TRAININGS | AGRO-TOURISM

NEWS AND EVENTS

पर्माकल्चर : दिगो कृषिको अवधारणा

प्रविन खतिवडा २०७७ असार २१ गते १२:५० मा प्रकाशित कोरोना महामारीबाट विश्व आक्रान्त छ।  यसको असर सबै देशहरूका सबै क्षेत्रहरूमा देखिन थालेको छ।  नेपाल पनि यसबाट अछुतो छैन।  कोरोना महामारीले धेरै कोणबाट नेपालको आर्थिक, सामाजिक राजनीतिक गतिविधिलाई अलग ढंगले पटाक्षेप गरेको छ।  धेरैले हेला गरेको कृषि क्षेत्रको महत्व महामारीसँगै उजागर भएको छ र यसलाई समग्र…
Read More

दुराडाँडामा ‘कृषि क्रान्ति’

३ सय रोपनीमध्ये १ सयमा अत्याधुनिक इजरायली प्रविधि प्रयोग गरी तरकारी र फलफूल खेती । बाँकीमा पनि कृषिकर्म गर्ने योजना । (लमजुङ) — इजरायली अन्तर्राष्ट्रिय सहयोग नियोगका प्रमुख गिल हास्केल लमजुङको सुन्दरबजार नगरपालिका ३, दुराडाँडाक्षेत्र चन्द्रेश्वर जल्केनीफाँट आए । यहाँ इजरायलमा कृषि विज्ञान पढेर फर्केकालगायतका युवाले आराभा नेपाल मोर्डन एग्रिकल्चर कम्पनी खोलेर ३ सय रोपनीमा एकीकृत…
Read More

गण्डकीले २ सय किसान आराभा नेपाल मार्फत इजरायल पठाउने

कृषिमा आत्मनिर्भर बन्ने लक्ष्य लिएको गण्डकी प्रदेश सरकारले किसानलाई दक्ष र व्यावसायिक बनाउन तालिमका लागि इजरायल पठाउने भएको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २ सय किसानलाई कृषिको १ वर्षे तालिमका लागि इजरायल पठाउन लागेको जानकारी दिए।   ‘१ वर्ष उता तालिम लिँदा र काम गर्दा केही पैसा पनि हाम्रा किसानले कमाउँछन्’, मुख्यमन्त्री गुरुङले भने, ‘त्यही पैसाले…
Read More

उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारबाट पश्चिमाञ्चलका पाँच पुरस्कृत

आरसी टाइम्स  नेपाल सरकारबाट विगत वर्षदेखि संचालन हुँदै आएको उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारको वर्ष २०७४ को सृंखलामा पश्चिमाञ्चलका पाँच कृषक चयन भएका छन् । हरेक वर्ष जिल्ला स्तरमा पुरस्कृत हुँदै क्षेत्रीय र राष्ट्रिय पुरस्कार पाउने सृंखला रहेकोमा चालु वर्षमा जिल्ला कृषि कार्यालयको वजेटमा त्यो कार्यक्रम हटेको र स्थानीय निकायहरुले त्यसमा बजेट विनियोजन नगरेकाले क्षेत्रीय कृषि…
Read More

नेपाली माटोमा पसीना बहाउदै ईजरायलबाट फर्केका युवा, कृषिमा आत्मनिर्भर अभियानको नया नेतृत्वमा बजगाई

Source: aarthikonline.com काठमाण्डौ, २५ कार्तिक –  इजरायलमा कृषि अध्ययन गरि फर्केका युवाहरुद्धरा संचालित आराभा नेपाल मोर्डन एग्रीकल्चर कम्पनि लिमिटेडको नया नेतृत्वमा कंम्पनिका संचालक कृष्ण प्रसाद बजगाई चयन भएका छन् । नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने अभियानको रुपमा सुरुवात गरिएको कंम्पनिको शनिबार काठमाण्डौमा सम्पन्न प्रथम बार्षिक साधारण सभाले बजगाईलाई चार बर्षका लागी नेतृत्वमा चयन गरेको हो ।साना…
Read More

इजरायलको सीप झाँङ्गिदै

Source: http://bikaskhabar.com इजरायलमा कृषि अध्ययन गरि फर्केका युवाहरुद्धरा संचालित आराभा नेपाल मोर्डन एग्रीकल्चर कम्पनि लिमिटेडको नया नेतृत्वमा कंम्पनिका संचालक कृष्ण प्रसाद बजगाई चयन भएका छन् । बजगाई मकवानपुरका युवा हुन् । नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने अभियानको रुपमा सुरुवात गरिएको कंम्पनिको २५ कार्तिकमा काठमाण्डौमा सम्पन्न प्रथम बार्षिक साधारण सभाले बजगाईलाई चार बर्षका लागी नेतृत्वमा प्रदान गरेको हो…
Read More

‘कृषि क्रान्ति’ मा इजरायल पढेका युवा

source: ekantipur अर्थ/वाणिज्य ‘कृषि क्रान्ति’ मा इजरायल पढेका युवा -परम्परागत खेतीलाई आधुनिकीकरणमार्फत् एकीकृत कृषिबस्ती बसाल्दै -तत्काल २ सय २० रोपनी जग्गा खरिद गरिएकोमा ६ सय रोपनी पुर्‍याइने योजना – आश गुरुङ, लमजुङ तस्बिर: आश/कान्तिपुर श्रावण २७, २०७४- ब्राहमणले हलो जोत्न र कृषि कर्म गर्न हुँदैन भन्ने पुरातन मान्यतालाई २००६ साउन ११ मा पण्डित तोयानाथ अधिकारीको नेतृत्वमा…
Read More

दूध उत्पादमा लमजुङ आत्मर्निभर बन्दै

Source: enayapatrika दूध उत्पादमा लमजुङ आत्मर्निभर बन्दै गएको छ । प्रत्येक वर्ष दूध उत्पादनमा बृद्धि भएसँगै जिल्ला दूधमा आत्मनिर्भर हुँदै गएको जिल्ला पशु सेवा कार्यालय लमजुङले जनाएको छ । पछिल्लो समय किसानले उन्नत जातका गाइभैँसी पाल्न थालेका छन् । संख्यात्मक रुपमा किसानको संख्या धेरै वृद्धि नभए पनि गुणात्मक रुपमा दूध उत्पादन बढ्दै गएको जिल्ला पशु…
Read More

सीप सिक्न इजरायल गएका युवा ६ करोड लगानी लिएर फर्के

Source: Setopati आजभन्दा दुई वर्षअगाडि सीप सिक्न भन्दै इजरायल पुगेका युवाहरु ६ करोड रुपैयाँ लगानी जुटाएर नेपाल फर्केका छन्। साना किसान कृषि सहकारीमार्फत कृषि प्रशिक्षण गर्न इजायल पुगेका ६० जना युवाले एनआरएन इजरायलको सहयोग लगानी लिँदै नेपाल फर्केका हुन्। साना किसान विकास बैंकले गाउँगाउँमा सञ्चालन गरेको साना किसान कृषि सहकारी संस्थामार्फत ‘लर्निङ एण्ड अर्निङ’  कार्यक्रमका…
Read More

कृषिका लागि लगानी जुटाउँदै इजरायलमा नेपाली

Source:Kantipur Daily   जेष्ठ ६, २०७३-पाँच सय नेपाली युवालाई इजरायलले हरेक वर्ष कृषि शिक्षणमा ल्याउँछ । लर्न एन्ड अर्न (सिकौ र कमाऔं) भनिने यो कार्यक्रममा काम गराइबाट सिक्न पाइन्छ । तलबसमेत मिल्छ । त्यही प्रयोजनका लागि आएका युवाहरूले यतै एउटा समूह बनाएका छन् र अठोट गरेका छन्- नेपाल फर्किएर कृषिमै लगानी गर्ने । नेपालको निर्वाहमुखी…
Read More

लमजुङको चन्द्रेश्वरमा विदेशबाट फर्किएका युवाहरुले थाले कृषि क्रान्ति, इजरायली राजदुतद्धारा अवलोकन

Source: Lamjung Daily शान्ता कमली २५ साउन । विदेशबाट फर्केर केही युवाहरुले लमजुङमा कृषि कर्म सुरु गरेका छन् । देशका विभिन्न जिल्लाका युवाहरु आपसमा मिलेर लमजुङमा कृषि कर्म सुरु गरेका हुन् । देश विदेशमा रही कृषि क्षेत्रमा काम गरेका शिक्षित युवाहरु पढेलेखेका कृषि सम्बन्धी बुझेका व्यक्तिले नै कृषि कर्म गर्ने भन्दै आफुहरु आपसमा मिली कृषि…
Read More

Greenhouse construction completed

One of the greenhouses construction of ANMC has been completed recently. This is the first green house which has been built in the first field of this company located in Lamjung.
Read More

ANMC Dairy Industry Launched

ANMC has started Dairy Industry with the involvement of community farmers at Siudibar in Lamjung. The dairy industry was officially inaugurated in the Presence of Chief District Officer, representatives from district Livestock Office, community farmers and ANMC family.  This is our first move to promote the marketing channels for the community farmers and technology sharing.…
Read More

Transportation system set up

Upcoming………………………………
Read More

Opening Ceremony

Lorem ipsum dolor sit amet, ex zril commodo definiebas pri. Modo quaestio eleifend mel te. Quas legimus legendos his in, ea probo copiosae vel, ius ea ferri noluisse expetenda. Alia recteque ei qui, cu eos vituperata scribentur. Cum ad enim pericula, nec minim verterem id, quaeque verterem has id. Et prima quidam argumentum cum, at…
Read More