INTEGRATED FARMING | AGRICULTURAL TRAININGS | AGRO-TOURISM

Posts by ANMC Agro

नेपाली माटोमा पसीना बहाउदै ईजरायलबाट फर्केका युवा, कृषिमा आत्मनिर्भर अभियानको नया नेतृत्वमा बजगाई

Source: aarthikonline.com काठमाण्डौ, २५ कार्तिक –  इजरायलमा कृषि अध्ययन गरि फर्केका युवाहरुद्धरा संचालित आराभा नेपाल मोर्डन एग्रीकल्चर कम्पनि लिमिटेडको नया नेतृत्वमा कंम्पनिका संचालक कृष्ण प्रसाद बजगाई चयन भएका छन् । नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने अभियानको रुपमा सुरुवात गरिएको कंम्पनिको शनिबार काठमाण्डौमा सम्पन्न प्रथम बार्षिक साधारण सभाले बजगाईलाई चार बर्षका लागी नेतृत्वमा चयन गरेको हो ।साना…

Read More

इजरायलको सीप झाँङ्गिदै

Source: http://bikaskhabar.com इजरायलमा कृषि अध्ययन गरि फर्केका युवाहरुद्धरा संचालित आराभा नेपाल मोर्डन एग्रीकल्चर कम्पनि लिमिटेडको नया नेतृत्वमा कंम्पनिका संचालक कृष्ण प्रसाद बजगाई चयन भएका छन् । बजगाई मकवानपुरका युवा हुन् । नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने अभियानको रुपमा सुरुवात गरिएको कंम्पनिको २५ कार्तिकमा काठमाण्डौमा सम्पन्न प्रथम बार्षिक साधारण सभाले बजगाईलाई चार बर्षका लागी नेतृत्वमा प्रदान गरेको हो…

Read More

‘कृषि क्रान्ति’ मा इजरायल पढेका युवा

source: ekantipur अर्थ/वाणिज्य ‘कृषि क्रान्ति’ मा इजरायल पढेका युवा -परम्परागत खेतीलाई आधुनिकीकरणमार्फत् एकीकृत कृषिबस्ती बसाल्दै -तत्काल २ सय २० रोपनी जग्गा खरिद गरिएकोमा ६ सय रोपनी पुर्‍याइने योजना – आश गुरुङ, लमजुङ तस्बिर: आश/कान्तिपुर श्रावण २७, २०७४- ब्राहमणले हलो जोत्न र कृषि कर्म गर्न हुँदैन भन्ने पुरातन मान्यतालाई २००६ साउन ११ मा पण्डित तोयानाथ अधिकारीको नेतृत्वमा…

Read More

दूध उत्पादमा लमजुङ आत्मर्निभर बन्दै

Source: enayapatrika दूध उत्पादमा लमजुङ आत्मर्निभर बन्दै गएको छ । प्रत्येक वर्ष दूध उत्पादनमा बृद्धि भएसँगै जिल्ला दूधमा आत्मनिर्भर हुँदै गएको जिल्ला पशु सेवा कार्यालय लमजुङले जनाएको छ । पछिल्लो समय किसानले उन्नत जातका गाइभैँसी पाल्न थालेका छन् । संख्यात्मक रुपमा किसानको संख्या धेरै वृद्धि नभए पनि गुणात्मक रुपमा दूध उत्पादन बढ्दै गएको जिल्ला पशु…

Read More

सीप सिक्न इजरायल गएका युवा ६ करोड लगानी लिएर फर्के

Source: Setopati आजभन्दा दुई वर्षअगाडि सीप सिक्न भन्दै इजरायल पुगेका युवाहरु ६ करोड रुपैयाँ लगानी जुटाएर नेपाल फर्केका छन्। साना किसान कृषि सहकारीमार्फत कृषि प्रशिक्षण गर्न इजायल पुगेका ६० जना युवाले एनआरएन इजरायलको सहयोग लगानी लिँदै नेपाल फर्केका हुन्। साना किसान विकास बैंकले गाउँगाउँमा सञ्चालन गरेको साना किसान कृषि सहकारी संस्थामार्फत ‘लर्निङ एण्ड अर्निङ’  कार्यक्रमका…

Read More

कृषिका लागि लगानी जुटाउँदै इजरायलमा नेपाली

Source:Kantipur Daily   जेष्ठ ६, २०७३-पाँच सय नेपाली युवालाई इजरायलले हरेक वर्ष कृषि शिक्षणमा ल्याउँछ । लर्न एन्ड अर्न (सिकौ र कमाऔं) भनिने यो कार्यक्रममा काम गराइबाट सिक्न पाइन्छ । तलबसमेत मिल्छ । त्यही प्रयोजनका लागि आएका युवाहरूले यतै एउटा समूह बनाएका छन् र अठोट गरेका छन्- नेपाल फर्किएर कृषिमै लगानी गर्ने । नेपालको निर्वाहमुखी…

Read More